LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)ले धनुषामा एक पालिका जितेको छ ।
जिल्लाका अन्य पालिकाहरुको मतगणना भईरहेको वेला जसपाले सबभन्दा अगाडी धनुषामा एक पालिका जितेर खाता खोल्न सफल भएको छ । जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन देव यादव विजयी भएका हुन । यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन भने उहाँको निकटत प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सुदेश कुमार चौधरी २ हजार ७ सय ७८ मत मात्र ल्याउन सकेकेको सो पालिकाका निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

सम्बन्धित खबर