LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

 

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका पूर्व  मेयर लाल किशोर साहले बुधवार जनकपुरधाम मुरली चौक स्थित होटल मधेश प्रदेश गेष्ट हाउसको उदघाटन गरेको छ । जनकपुरधाममा आउने पर्यटकहरुका लगि यस्ता गेष्ट हाउस संचालन हुदा यसले पर्यटन क्षेत्रलाई राम्रो योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे । होटल मधेश प्रदेश गेष्ट हाउसका संचालक मो.अजिज राईनका अनुसार होटलमा आउने ग्राहकका लागि रात बिताउनको लागी अरामदायि कोठाको व्यस्थापन गरिएको छ । होटल मधेश प्रदेश गेष्ट हाउसमा खाना र नास्ताको राम्रो व्यवस्था रहेको उनले बताए । ग्राहकलाई ध्यानमा राखि शुल्भ शुल्कमा राम्रो र भरपर्दो सेवाका लागि होटल मधेश प्रदेश गेष्ट हाउस संचालन गरेको संचालक मो. अजिज राईनले बताए ।

सम्बन्धित खबर