LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट हाराएको १४ हजार साइकल खरिदको फाइल मध्ये भुक्तानीसंग सम्बन्धित फाइल फेलापरेको छ । यधपी खरिद प्रकियाको फाइल अझै फेलापरेको छैन ।१४ हजार साइकल खरिद प्रकिया अन्तर्गत भुक्तानीसंग सम्बन्धित फाइल भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाइएको हो ।

खरिद प्रकृयाको स्वीकृतको फाइल भने अझै फेला नपरेको कार्यालयका एक सचिवले जानकारी दिए । टेन्डर आह्वानदेखि स्वीकृतसम्मको फाइल फेलापरेको छैन । सचिवले भने, ‘ त्यो फाइल खोज्दैछौं हामी । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मधेश प्रदेश भरिका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई बाँड्न दुइपटक गरी २०७५।०७६ मा १४ हजार साइकल मुख्यमन्त्री कार्यालयले खरिद गरेका थिए ।

सम्बन्धित खबर