LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धी भएर आएको छ । पछिल्लो तीन पटक मूल्य घटाएर पठाएको भारतीय आयल कर्पोरेसन आईओसीले यस पटक डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएका छन । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएका छन, भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले बताएको छ ।नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय लिएको छैन । यसअघि भारतबाट लगातार तीन पटक मूल्य घटेर प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन ।

 

 

सम्बन्धित खबर