जनकपुरधाममा स्वर्गद्वार बनाउने पवन कुमार सिंघानिया प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका हुन ।संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई पदक दिएकी हुन। सिंघानियाले श्मशान घाटलाई घुम्ने गन्तव्यको रुपमा परिणत गरेका छन ।
© 2025: Fact Samachar | All right reserved | Privacy Policy