LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशमा दलित र मुस्लिमको जनसंख्याको अधारमा कुनै पनि निकायमा पहुच नभएको वक्ताहरुले बताएका छन । प्रादेशिक संवाद समुहले शुक्रवार जनकपुरधाममा आयोजना गरेको संवाद कार्यक्रममा प्रदेश संसाद चमेली देवी दासले भनिन , देशमा परिवारवाद जातिवादको राजनितिकका कारण देशका मुस्लिम समुदाय र दलित समुदायलाई वोट बैकको रुपमा प्रयोग गरदै आईरहेको छ । देशमा सासक वर्ग इमान्दार नभए यी समुदायले आफनो अधिकार कहिले नपाउने उनले भनिन् । तीनै तहको सरकारमा दलित र मुस्लिम समुदायको पहुच न्यून रहेको प्रदेश संसद चमेली देवी दासले बताएकी छिन् । महिलाको ३३ प्रतिशत आरक्षण संविधानमा उल्लेख रहे पनि महिलाको सट्ठा पुरुष चुनाव लडने गरेको योे कस्तो बिडमना तमलोपा नेतृ बिभा ठाकुरले बताइन् । संविधानमा लेखेका कुराहरु जनताले स्वीकार गर्ने लागाउने र नेताले सविधानमा लेखेका कुरा नमान्ने यो देशको अहिलेको अवस्था रहेको उनले भनिन् । महिला अधिकारलाई सुनिश्चित गराउन प्रत्येक राजनितिक दलका महिलाले आफनो पार्टी भित्र अवाज नउठाए महिला माथि यस्ता विभेदहरु कहिले समाप्त नहुने् माओवादी नेत्री निशा साहले बताइन् ।कार्यक्रममा जिबछ कुमार चौधरी, प्रदिप दत्त नित्यान्नद मंडल, अनुपमा साह लगायतका व्यक्तीहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर