LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम,
रंगअविरको पर्व होली आज जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा हर्सोल्लासपूर्वक मनाइँदै छ । मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन रहेको छ ।

हिजो मंगलबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न भएपछि आज जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा घर घरमा मिष्टान परिकार पकाएर खाँदै रंगअविर लगाएर होली मनाइँदै छ ।

फागु पूर्णिमाको दिन सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो भने हिजो मंगलबार तराई मधेशमा होली पर्व मनाइएको छ । यधपी मंगलबार माछामासु नखानेले आज होली पर्व मनाउँदै छन् ।

सम्बन्धित खबर