LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जनकपुरधामले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ११ करोड ७२ लाख ९० हजार रुपैयाँको आयोडिनयुक्त नुन विक्री गरेको छ । साउनदेखि फागुनसम्म ६३ हजार ४ सय क्विन्टल नुन विक्री भएको कर्पोरेशनको जनकपुरधाम कार्यालयका प्रमुख शुभनारायण साहले जानकारी गराए । यस अवधिमा १ लाख २६ हजार ८ सय बोरा नुन खपत भइसकेको उनको भनाइ छ । आयोडिनयुक्त नुन डिलरका लागि प्रतिप्याकेट १८ रुपैयाँ ५० पैसामा दिने गरेको साहले बताए । उनका अनुसार धनुषा, महोत्तरी र सिन्धुली जिल्लाका डिलरलाई आयोडिनयुक्त नुन प्रतिप्याकेट २० रुपैयाँमा सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिइएको छ ।

सम्बन्धित खबर