LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाममा कुटपिटबाट गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपहमानगरपालिका– ७ बस्ने जाकिर कवाडीका २६ वर्षिय छोरा रब्बानी राईनको बुधावर उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलवार साँझ घरमै बोलाउन आएका साथिहरुसँग राईन वाहिर गएको राईनलाई अनुज तिवारी नामका एक साथिले प्रदेशिक अस्पताल जनकपुरधाममा राती ११ बजे घाईते अवस्थामा भर्ना गराएर फरार भागेका थिए । राती अस्पतालमै मोवाईल छुटाएका तिवारीले बुधवार विहान मोबाईल लिन आउदाँ राईनका आफन्त र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
राईनको शरिरभरि चोटपटक लागेको ढामहरु देख्न्छि । मृतकको शव पोस्टमाटको लागि प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । यता, प्रहरीले घटनाको अनुसन्धानको क्रममा तिवारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक विश्वराज खड्काले घटनामा संल्गन रहेकाहरुको खोजि कार्य जारी रहेको र अहिले पराम्भिक अनुसन्धानमा कुटपिटबाट राईनको मृत्यु भएको हुन सक्ने देखिएको बताए ।

 

सम्बन्धित खबर