LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले विभिन्न मागहरु लिए बिरगंजदेखि काठमाण्डौ सम्मको पदयात्रा सुरु गरेको छ ।
विरगंजको सिरसिया नदीलाई प्रदुषण, अपहरणमुक्त गराउन र भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलन अन्तर्गत अव काठमाण्डौ केन्द्रित आबिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने अभियानीहरुको भनाई छ ।
वीरगञ्जबाट सुरु गरेको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिरसिया नदीको प्रदुषित पानी पोख्ने र सरकारले त्यसले पनि नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने चुरे अभियानी सरोज रायले जानकारी दिए । मधेश प्रदेशमा पटक आन्दोलन गरेपनि कुनै सुनवाई नहुने, प्रदेश सरकारले सम्झौता गरेपनि कार्यान्वयन नगर्ने जस्ता समस्याको कारण अव आफुहरु काठमाण्डौ केन्द्रित आन्दोलन गर्न लागेको उनको भनाई थियो ।

सम्बन्धित खबर