LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

रौतहट,  ।रौतहटमा गोली हानी एकजनाको हत्या गरिएको छ ।जिल्लाको देवाही गोनाही नगरपालिका–१ बस्ने ७० वर्षीय शेख तैयबको हत्या भएको हो।बिहीबार बिहान घरभन्दा एक किलोमिटर पर उनको शव भेटिएको हो। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।

तैयबको गोली हानेर हत्या‍ भएको हो वा अन्य कारणले मृत्यु भएको भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने उनले बताए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

सम्बन्धित खबर