LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी हिजोआज मुम्बईमै व्यस्त छिन् । म्युजिक भिडियो, मोडलिङदेखि ब्राण्ड इन्डोर्सहरुमा उनको सक्रियता देखिन्छ । अदितीलाई लिएर नयाँ खबर छ, उनी अमेजन प्राइमको संगीतसम्बन्धी वेब सिरिजमा यतिबेला अभिनय गरिरहेकी छन् । उक्त सिरिजलाई नितिन गावडेले निर्देशन गरिरहेका छन् ।

‘देवदास’जस्ता चर्चित हिन्दी फिल्म छायांकन गरेका सिक्किमेली छायाकार विनोद प्रधानले यो सिरिजलाई खिचिरहेका छन् । यो वेब सिरिजको पहिलो सिजनको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ ।छायांकन सेटबाट जारी तस्वीरमा अदितीलाई देख्न सकिन्छ । उनी छायाकार प्रधानसँग पनि देखिएकी छन् भने उनलाई क्यारेक्टर लुक्समा पनि देख्न सकिन्छ ।

 

सम्बन्धित खबर