LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

फाएजा फहमीदा
जनकपुरधाम ।
इस्लामको धर्मको प्रवर्तक हजरत महोम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल मुस्लिम डेभलपमेन्ट सोसाईटी, मुस्लि युवा समाज जनकपुरधाम र ब्लड फर निडको संयुक्त आयोजना शनिवार जनकपुरधामको तप्सी चोकमा हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती १२ रबिउल्लअव्बलको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको युवा नेता एजाज अन्सारीले जानकारी दिए । रक्तदान जीवन दानको विश्वव्यापी नारालाई मलजल गर्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । इस्लामीक क्यालेण्डरको रविउल्लअव्बल महिनाको १२ तारिकका दिन हजरत मोहम्मद(स)को जन्मजयन्ती संसारभरिका मुस्लिम सामुदायले धुमधामका साथ मनाउदै आएका छन् ।

सम्बन्धित खबर