LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । आज जनकपुरधामसहित देशभरि रामनवमी मनाईदै छ । भागवान रामको जन्मदिनको स्मरणका हिन्दुधर्मावलम्वीहरुले रामनवमी माउने गरेका छन् ।
त्रेता युगमा आजैको दिन भागवान रामको भारतको अयोध्यामा जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख भए अनुसार हिन्दु धर्मावलम्वीहरुले यो दिनलाई विशेष दिनको रुपमा मनाउदै आएका छन् । आजको दिन रामको स्मृतिमा हिन्दु समुदायले पवित्र नदी तथा जलायहरुमा स्नान तथा ध्यान गर्ने तथा ब्रत बस्ने गर्छन् ।
रामवनमीको अवसरमा जनकपुरधाममा विभिन्न हिन्दवादी संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

सम्बन्धित खबर