LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । केहि समयदेखि बिरामी रहेका नेपालका चर्चित वरिष्ठ साहित्यका डा.राजेन्द्र बिमललाई सघनको उपचार लागि काठमाण्डौको शहिद गंगालाल हृदय उपचार केन्द्रमा भर्ना गरिएको छ ।
केहि वर्षदेखि मुटुको बिरामी रहेका डा.बिमलको स्वास्थ्यमा गम्भिर समस्यादेखि पछि उहाँलाई शुक्रवार साँझ शहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको उहाँका छोरा डा.अभाव लाभले जनाएको छ । मदन पुरस्कार गुठीबाट जग्दबा श्री पुरस्कारसहित दर्जनौ पुरस्कारबाट सम्मानित भएका डा.बिमलको कृतिहरु नेपाली, मैथिली तथा हिन्दी भाषामा प्रकासित भएका छन् ।
केहि वर्ष अघि उहाँकी धर्मपत्नी बिना बिमलको निधन भएको थियो । कथा, कविता, उपन्यास, नाटक, गीत सहितका क्षेत्रका डा.बिमलका अनेकन संचनाहरुले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा उच्च दखल छ ।

सम्बन्धित खबर