LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरको मुख्य चौक तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने स्थान गोल पार्कमा लगाइएको नेपालको झण्डा आज फेरिएको छ ।


गत वर्ष लगाइएको झण्डाहरु पुरानो भएपछि मिथिला उद्योग वाणिज्य संघ, खानेपानी उपभोक्ता समिति, मिथिला नगर युवा संजाल, लायन्स क्लव, स्थानीय जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी,प्रहरी, युवाहरुको संयुक्त साथ, समन्वय र सहयोगमा आज नयाँ झण्डा लगाइएको हो ।

साथै लगाईएको पार्कको सरसफाइ पनि गरिएको छ । दर्जनौ नयाँ झण्डा लगाइएको पछि पार्क आकर्षक देखिन थालेको छ ।

सम्बन्धित खबर