LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपरधाम । इजरायलले गाजामा प्यालिस्टिनीहरूमाथि विगत एक वर्षदेखि गर्दै आएको नरसंहार रोक्न माग गर्दै कमाडौंमा प्रदर्शन गरिएको छ ।
सोमवार सयैको संख्यामा नागरिक समाज तथा मानव अधिकारवादी संघसंस्थाका प्रतिनिधीहरुले काठमाण्डौमा गाजा तथा लेबनानमा ईजरायले आमजनता माथि गरिरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन गरेको छ । उनीहरुले काठमाडौंस्थित इजरायली दूतावासमा नरसंहार रोक्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

गाजामा एक वर्षयता ४४ हजारभन्दा पस्टिनी र लेबनानमा तीन हजारभन्दा बढी नागरिक इजरायलको आक्रमणबाट मृत्यु भएको छ । अहिले पनि यद्ध जारी नै रहेको छ ।

सम्बन्धित खबर