LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अवैध रुपमा संचालनमा रहेका प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

विगत एक महिनादेखि धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा गरी पाँच जिल्लाका ९६ अस्पतालमा मुख्यमन्त्री सिंहसहितका टोली अनुगमन गरेका थिए । ९६ मध्ये १५ वटा अस्पताल मात्र कानून सम्मत सञ्चालन रहेको पाईयोको र बाँकी रहेका अस्पताल बन्द गराउन मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार पर्साका २, धनुषाका २३, सर्लाहीका ९, रौतहटका २१, महोत्तरीका ५ अस्पताल अवैध रुपमा संचालन रहेको र ति अस्पतालहरुलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् । बन्द गर्न निर्देशन दिएको अस्पताल लुकीछिपि संचालन गरेको खण्डमा थप कारर्वाही मुख्यमन्त्री सिंहले निर्देशन दिएको उनले बताए ।

सम्बन्धित खबर