LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । बारीको बाली जोगाउन लगाइएको विद्युतीय तारमा करेन्ट लागेर धनुषामा एक महिलाको मत्यु भएको छ ।

जिल्लाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्लीदेवी महतो बारीमा लगाएको विद्युतीय नांगो तारमा करेन्ट लागेर आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यादलय ढल्केवरले जनाएको छ । स्थानीय रामप्रमोद महतोले बारीमा लगाएका बाली जोगाउननाँगो तारमा विद्युतीय करेन्ट प्रवाह गरि छोडेकाथिए ।

मङ्गलीदेवि सोही बारीमा काम गर्न गएको बेलामा करेन्ट लागि मृत्यु भएको स्थानीयको भनाई छ ।  मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनामा पश्चात बारी धनिमहतो फरार भएका छन् । खेतमाबारी जोगाउन विद्युतीयतार लगाउनु गैरकानुनी कार्य रहेको छ ।

सम्बन्धित खबर