LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुर।  धनुषामा  मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने
एक जना घाइते भएका छन् ।
आज बिहान कमला – जनकपुर हुलाकी सडक अन्तरगत बिदेह नगरपालिका ५ मा भएको मोटरसाइकल दुर्घटनामा पनि सहिद नगरपालिका – ८ का ३० वर्षीय अजय कुमार मण्डल र सोही वडा घर भएका २० वर्षिय अमित कुमार गोइतको मृत्यु भएको छ । मण्डलको घटनास्थलमै  मृत्यु भएको छ ।
त्यसैगरी, सोही वडाका २१ वर्षिय  दिपेश कुमार यादव गम्भीर घाइते भएका छन् । उनको उपचार जनकपुरको रामजानकी अस्पतालमा भइरहेको  धनुषाका प्रहरी नायब उपरीक्षक बरुण कुमार सिंहले जानकारी दिए ।
धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित खबर