LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बारा जिल्लाको कलैयामा ऐतिहासिक जनजागरण रैली सम्पन्न भएको छ।
कार्यक्रममा मधेस आन्दोलनका शहीद परिवारलाई सम्मान गरिँदा भावनात्मक माहोल सिर्जना भएको थियो।


रैलीमा “समग्र मधेस एक प्रदेश”, “समानुपातिक प्रतिनिधित्व”, “शोषणमुक्त समाज” लगायतका नारासहित अधिकारको माग गरिएको थियो। कार्यक्रमलाई पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहित विभिन्न पाँच दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै उत्पीडित समुदायको हकहितका लागि संघर्षलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेताहरूले संविधान संशोधन, विभेद अन्त्य र आत्मसम्मानसहितको पहिचानका लागि एकजुट हुन आह्वान गरे।

सम्बन्धित खबर