LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । महोत्तरीमा बाढीले बगागएर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ साहूजीपट्टीस्थित परिक्रमा विश्राम स्थलनजिकको कलभर्टमा बगिरहेको बाढीले बगाएर स्थानीय नसरुद्दीन साफीका ११ वर्षीय छोरा सलमान साफीको मृत्यु भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टासम्म खोजतलासी गरी बालकको शव फेला परेको थियो । रेस्क्यु टोलीलाई सशस्त्र प्रहरीका महोत्तरीका डीएसपी बिरेन्द्र खनालका अनुसार बालकको शव घटनास्थलमै जलकुम्भीमुनि फसिएकाले खाजि गर्न समय लागेको थियो ।

सम्बन्धित खबर