LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ ।
कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

उनका अनुसार समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी र महिला तर्फ उर्मिला यादवको नाम सिफारिस भएको हो ।
धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए ।

सम्बन्धित खबर