LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधारम । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा राजकुमार सिंह नियुक्त भई पदभार ग्रहण गरेका छन् ।

प्रदेश सरकारको निर्णयअनुसार उपाध्यक्षमा नियुक्त सिंहले आज औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् । पदभार ग्रहणपछि उपाध्यक्ष सिंहले मधेश प्रदेशको दीर्घकालीन विकास, नीति निर्माण तथा योजनाको प्रभावकारी कार्यान्वयनमा आयोगलाई अझ सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उपाध्यक्ष सिंहले समावेशी विकास, सुशासन, पारदर्शिता तथा तथ्यमा आधारित योजना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

अर्थ, राजनीति तथा सार्वजनिक नीति क्षेत्रमा अनुभव बटुलेका सिंहको नियुक्तिसँगै आयोगको कार्यक्षमता थप सुदृढ हुने विश्वास गरिएको छ। यसअघि उनी नीति तथा योजना आयोगका सदस्यका रूपमा कार्यरत थिए।

सम्बन्धित खबर