LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । महोत्तरी जिल्लामा मोटरसाइकलको ठक्करबाट एक पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको छ ।

पहिचान नखुल्दा मृतकको पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न नसकेको महोत्तरी प्रहरीले जनाएको छ । बर्दिबास–जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–१ मा बुधबार साँझ भएको दुर्घटनामा करिब ५५ वर्षीया ति महिलाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर