LIVE
| सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित |

जनकपुरधाम । जनकपुरधामका मोनाष्टिक आवासिय माध्यमिक स्कुल÷ कलेजले महोत्तरी मटिहानीका आगलागी पीडितलाई राहत वित्तरण गरेको छ ।
अगलगिमा घरवारबिहिन बनेका १ सय ५ जना परिवारलाई सामाजिक उत्तरदायित्व अन्तन्तर्गत जस्ताले निर्माण गरिएको बाकसमा खाद्यन्न सामाग्री, बेडसिट, साबुन,दालमोठसहितका सामाग्री राखेर वित्तरण गरिएको मोनाष्टिक स्कुल तथा कलेजका निर्देशक डा.सोनु कुमार साहले जानकारी दिए ।


बुधवार पीडितहरु बासस्थानमै गएर विद्यार्थीसहितका पुगेका मोनाष्टिकका टिममले मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलको रोहबरमा पीडितहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको छ । आगलगिमा परि घरवार गुमाएका अग्निपीडितहरुले मोनाष्टिकको राहतले पाएपछि हर्षित भएका थिए ।
राहत वित्तरण कार्यक्रममा जनकपुरधामका पुर्व मेयर तथा जसपाका नेता लालकिशोर साह, मोनाष्टिकका निर्देशक डा. साह तथा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर