LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । केहि समयदेखि बिरामी रहेका नेपालका चर्चित वरिष्ठ साहित्यका डा.राजेन्द्र बिमललाई सघनको उपचार लागि काठमाण्डौको शहिद गंगालाल हृदय उपचार केन्द्रमा भर्ना गरिएको छ ।
केहि वर्षदेखि मुटुको बिरामी रहेका डा.बिमलको स्वास्थ्यमा गम्भिर समस्यादेखि पछि उहाँलाई शुक्रवार साँझ शहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको उहाँका छोरा डा.अभाव लाभले जनाएको छ । मदन पुरस्कार गुठीबाट जग्दबा श्री पुरस्कारसहित दर्जनौ पुरस्कारबाट सम्मानित भएका डा.बिमलको कृतिहरु नेपाली, मैथिली तथा हिन्दी भाषामा प्रकासित भएका छन् ।
केहि वर्ष अघि उहाँकी धर्मपत्नी बिना बिमलको निधन भएको थियो । कथा, कविता, उपन्यास, नाटक, गीत सहितका क्षेत्रका डा.बिमलका अनेकन संचनाहरुले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा उच्च दखल छ ।

सम्बन्धित खबर