LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरको मुख्य चौक तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने स्थान गोल पार्कमा लगाइएको नेपालको झण्डा आज फेरिएको छ ।


गत वर्ष लगाइएको झण्डाहरु पुरानो भएपछि मिथिला उद्योग वाणिज्य संघ, खानेपानी उपभोक्ता समिति, मिथिला नगर युवा संजाल, लायन्स क्लव, स्थानीय जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी,प्रहरी, युवाहरुको संयुक्त साथ, समन्वय र सहयोगमा आज नयाँ झण्डा लगाइएको हो ।

साथै लगाईएको पार्कको सरसफाइ पनि गरिएको छ । दर्जनौ नयाँ झण्डा लगाइएको पछि पार्क आकर्षक देखिन थालेको छ ।

सम्बन्धित खबर