LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बारा जिल्लाको कलैयामा ऐतिहासिक जनजागरण रैली सम्पन्न भएको छ।
कार्यक्रममा मधेस आन्दोलनका शहीद परिवारलाई सम्मान गरिँदा भावनात्मक माहोल सिर्जना भएको थियो।


रैलीमा “समग्र मधेस एक प्रदेश”, “समानुपातिक प्रतिनिधित्व”, “शोषणमुक्त समाज” लगायतका नारासहित अधिकारको माग गरिएको थियो। कार्यक्रमलाई पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहित विभिन्न पाँच दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै उत्पीडित समुदायको हकहितका लागि संघर्षलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेताहरूले संविधान संशोधन, विभेद अन्त्य र आत्मसम्मानसहितको पहिचानका लागि एकजुट हुन आह्वान गरे।

सम्बन्धित खबर