LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । झण्डै महिनापछि मधेश प्रदेशसभाको छैठौं अधिवेशन आह्वान गरिएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्रचार गरि १२ भदौ दिउँसो १ बाट अधिवेशन अधिवेशन प्रारम्भ हुने जानकारी दिएको हो।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका निमित्त सचिव सत्रुधन यादवले बताए।  यसअघि असार ३२ गते २२ वटा बैठक सम्पन्न गरी पाँचौं अधिवेशन अन्त्य भएको थियो।

सम्बन्धित खबर