LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मोत्सवको अवसरमा जनकपुरधाममा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

रविउन नूर कमिटी जनकपुरधामको आयोजनामा हुने उक्त कार्यक्रम  बिहीबार बिहान ७ बजेदेखि जनकपुरधामको नमस्कार चौकमा हुनेछ ।

कार्यक्रमलाई मधेश प्रदेश रक्त सञ्चार केन्द्र, जनकपुरधाम–१४, मुजेलिया लगायत विभिन्न सामाजिक संस्थाले प्राविधिक तथा सहयोग पु¥याउनेछन् । साथै राजिभ जनक क्याम्पस, जनकपुरधामले समेत सहकार्य गर्ने भएको छ ।

आयोजक संस्थाका साविर राईनले “रक्तदान गरी जीवनदान“ भन्ने मूल नारासहितको कार्यक्रममा व्यापक रक्तदाताको सहभागिता रहने आफुहरुको अपेक्षा राखेको बताए ।

सम्बन्धित खबर