LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षति नियन्त्रण गर्न मधेशका जिल्लाहरुमा आज पनि कफ्र्युलाई निरन्तरता दिइएको छ ।
\
सप्तरी, महोत्तरी, बारा, सर्लाही जिल्ला प्रशासन कार्यालयले बुधवार विहानै विज्ञप्ति जारी कफ्र्यु लगाएको जानकारी दिएका छन । बाँकी जिल्लाहरुमा पनि कफ्र्यु लगाउने बारे छलफल भइ रहेको बताईएको छ । धुषाको सुरक्षा निकायका प्रमुखहरु अहिले छलफलमा रहेको जनाइएको छ ।

सुरक्षा कमाण्डको जिम्मा नेपाली सेनाले लिएपछि मधेश प्रदेशका राजनधानी जनकपुरसहति मधेशका सबै जिल्लाका सदरमुकामहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षा निकायले संयुक्त गस्तीलाई गरिरहेका छन् । नेपाली सेनाले अनावश्यक बाहिर आवतजावत नगर्न, तथा समुहमा बाहिर नआउन र संयमता अपनाउन सबैसँग अपिल गरेका छन् ।

सम्बन्धित खबर