LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकुरधाम । १९ बैशाख
इस्लाम धर्माबलम्बीहरुले भोलि मंगलवार महान चाड ईदुलफित्र (ईद) मनाउने भएको छ ।
खाडी मुलुक सउदी, कत्तार लगायतका देशहरुमा सोमवार नै ईद पर्व मनाउने सुचना सार्वजनिक भएपछि नेपाल, भारत, पाकिस्तान, बंलगादेश लगायतका देशका मुस्लिमहरु म्ंगलवार मात्रै ईद पर्व बनाउने जनाएको छ । ३० दिन अर्थात एक महिना रोजा बस्नु पर्ने ईस्लामिक धर्मग्रन्थ कुरयान सरिफमा उल्लेख भए अनुसार सोमवार साँझ चन्द्रमा देखिएपनि वा नदेखिएपनि मंगलवार पर्व हुन्छ । कारण ३० वटा रोजा मात्रै बस्नुपर्ने र सोमवार नै रोजा ३० दिन पुरा भएको छ । यस्तोमा मंगलवार यहाँ कामुस्लिम समुदायले ईर्द पर्व मनाउर्ने मौलना अहमद हुसैनले जानकारी दिए ।
ईदमा सवैई(खानेकुरा), खिर तथाअन्य मिठो परिका खानपनिगर्ने गरिन्छ । त्यस्तै इदको दिनको दिन परिवारको हरेक सदस्यको लागिनयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ । जनकपुरधाम उपमाहनगरपलिकाका पुर्व मेयर तथा राजनितिकर्मि असगर अलिले भने,‘ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागिनयाँ लुगाकपडा लगाउनु जरुरी छन् तर गरिव, असहायलाई कसैले कपडालत्ता सहयोग गरदिन्छ, ।’इदको विहानै सम्र्पुण मुस्लिमले नुहाई पाकसाफ(साफसुघर) भई नयाँ कपडामा नजिककाइदगह चाडपर्वमानमाज जढने स्थान) मागई नमाज पढर्ने गर्छन । तर यस वर्ष कोरोनाको महामारीको अवस्थाभयवाह रहेकोले घरमै वाथोरै संखयामा समाजिक दुरी तथा स्वास्थ्यको मापदण्ड पुरा गरि मात्र ईदको नमाज पढ्ने उनले बताए ।
इर्द को नमाज पढनु भन्दापुर्व रोजामाभएको टुटि वा रोजालाई शुध्किरणका लागि पर व्यतिm २किलो ४५ ग्रामको दरले गँहु परिवारका सवै सदस्यहरुले फित्रराको रुपमावात्यति बरावरको रकमअनिर्वाय रुपमामदरसा तथागरिवमादान गनुपर्छ ।
इस्लामिक महिना सवाण समाप्तपछि अर्थात ३० दिन अघि रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रोजा ( ब्रत )बस्ने क्रम शुरु भएको थियो । इस्लाम धर्मका ५ वटा अधार स्तमभइमान, नवाज, रोजा, जकात,हजमध्ये रोजा तेस्रा नम्वरको हो । यसैबीच इर्दको अवसरमा मंगलवार संघिय र मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिने बताईएको छ ।

 

सम्बन्धित खबर