LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

मो.इन्तेखाब आलम
जनकपुरधाम । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले मधेशी अधिकारका लागी लोसपाका हरेक नेताहरुले रगत र पसिना बगाएको बताएका छन । मधेश आन्दोलमा मधेशका जनताका साथ आफूहरु कन्धामा कन्धा मिलाएर आन्दोलनमा सहभागी भएको बताएका छन । धनुषा जिल्ला निर्वाचन क्षेत्र न.३ को प्रदेशसभा क्षेत्र (२) अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा यसो धारणा उनले राखेका छन । मधेश आन्दोलका सहिदहरुले आफना बलिदान दिएर हामीलाई संघीयताको संरचणा नागरिकता विहीन मधेशी जनतालाई नागरिकता दिलाए,’ उनको वलिदानलाई जिवित राख्न सबै मधेशी जनताको कर्तव्य रहेको उनले बताए । चुनावको समयमा पार्टी कार्यकर्ताहरुले पार्टी प्रत्याग गर्ने रबैयाले उनलाई सहिद मधेशीका पुत्रले कहिले माफ नगर्ने उनले बताए । पार्टीले सबैलाई एकै पटक टिकट दिन सक्दैन, त्यस कारण काग्रेस,एमाले,माओवादीमा पदकाका लागी नजानुस,उनले अगाडी भने, त्याहाँ धेरै तानाशाहहरु पहिले देखि नै हावी छ,’ यो चुनावी लली पप मात्रै हो । मधेशका अधिकारका बाँकी मुद्दालाई सफल बनाउँन निमित आउँने ४ गते मंसीरको चुनावमा मधेशी जनताले सोचर वोट हाल्ने बेला रहेको उनले बताए ।

सम्बन्धित खबर