LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद(स.)को जन्मजयन्तीको अवसरमा आईतवार विहान जनकपुरधामा शान्ति र्याली निकालिएको छ ।
ईस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद(स.)को आजैको दिन जम्म भएको थियो । ईसापुर्व ५७१,२० अप्रिलमा खाडी मुलुक सउदीको मम्कामा जन्म लिएका हजरत पैगम्बर मोहम्मदको जन्मउत्सव संसारभरिमा मुस्लिम सामुदाय धुमधामका साथ मनाउदै आएका छन् ।


पैगम्बरको जन्मउत्सवको अवसरमा जनकपुरसहित यस क्षेत्रका मुस्लिम सामुदायले विश्व शान्तिको कामना गर्दै आईतवार विहान जनकपुर बजारमा शान्ति र्याली निकालेका छन् । स्थानीय पुरानो वस पार्कबाट निकालिएको शान्ति र्याली राम चोक, जानकी हुदै वारह विघा मैदानमा गएर सम्पन्न भएको थियो ।
हजरत मोहम्मदले समाजहुने हत्याहिंसा, उत्पीडन,महिला पुरुषबीचहुने विभेद, अशिक्षा विरुद्ध ठ्ुलै संघर्ष गरि समाजमा समाजिकन्याय, भाईचाराका स्थापित गरेका थिए । यसैबीच, मोहम्मद डे को अवसरमा मधेश प्रदेश सरकारले आईतवार सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित खबर