LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको हो ।सोमबार बिहान समाजवादी पार्टीका संस्थापक सिंहको गरुग्राममा ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन । समाजवादी पार्टीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सिंहको निधनबारे जानकारी दिएको छ।स्वास्थ्यमा समस्या देखिएपछि अक्टोबर २ देखि गुरुग्रामा रहेको मेदान्त अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।यादव तीन पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए ।

सम्बन्धित खबर