LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा छिन् । आगामी फागुन र वैशाखमा उनका दुई फिल्म छायांकनको तयारीमा छन् ।ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बताइन् । आगामी असोजमा फिल्म रिलिज हुने उनको भनाइ छ ।सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उनले बताइन् । ‘हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्,’ रेखाले भनिन् ।चुनावमा पार्टी उम्मेदवार बनेकाले उनी राजनीतिको चटारोमा व्यस्त थिइन् । अहिले भने केही फुर्सदिलो भएकाले रेखाको ध्यान फिल्म निर्माणतर्फ सोझिएको छ । रेखा पछिल्लोपटक आर्यन सिग्देलसँग ‘रुद्रप्रिया’मा देखिएकी थिइन् ।कपिल रिजालले निर्देशन गरेको फिल्म ह्यारीकी प्यारीमा रेखाले केमियो भूमिका निर्वाह गरेकी छन् । बिहीबार सार्वजनिक भएको फिल्मको गीत ‘धरहरा’मा उनले कम्मर मर्काएकी छन् ।

सम्बन्धित खबर