LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम, ।आगामी तीन दिन भित्र मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।मंगलबार बसेको सत्ता साझेदार दलहरुको बैठकले तीन मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।मुख्यमन्त्री निवासमा पहिलो चरणको बैठक सकाएर पुनः बस्ने बैठकले आजै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेको नेकपा एमालेका संसदीय दलका नेता एवं बिनाविभागिय मन्त्री सरोजकुमार यादवले बताए ।अहिलेसम्मको छलफलमा माओवादीले १, जनमतले २, जसपाले ३ र एमालेले ४ वटा मन्त्रालय पाउने सहमति भएको छ ।मन्त्री यादवका अनुसार बिना विभागिय मन्त्रीलाई भने आज विभाग तोकिने तयारी गरिएको छ ।गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका जसपाको संसदीय दलको नेता सरोजकुमार यादवले २९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

सम्बन्धित खबर