LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम  ९ फाल्गुन।परजिवीबाट संक्रमित लामाखुट्टेको टोकाईबाट सर्ने हात्तीपाईले रोग निवारणको लागिविहिवार ११ फाल्गुनदेखि मधेश प्रदेशका ५ जिल्लामाऔषधीखुवाउने कार्यक्रम संचालनहुनलागेको छ । स्वास्थ्यकार्यालय धनुषाले सो रोग वारेमाजानकारि दिनआयोजितकार्यक्रममाखोप संयोजकनागेशर यादवले यो कार्यक्रम नेपालको १५ दिनमा संचालनमा रहेको बताए । विश्वको ७२ वटा देश मध्ये २८ देशमा यो रोगको संक्रमित रहेकोले ति देशमापनिऔषधीखुवाउने अभियान संचालनमा रहेको छ । नेपालमाहाल ३० प्रतिशतव्यक्तिमा यो रोगको संक्रमण देखिएको छ भने मधेश प्रदेशको महोत्तरी जिल्ला मटिहानिमा समेत १५ प्रतिशत संक्रमित देखिएकोले प्रभावकारि रुपमात्यहाँपनि यो कार्यक्रम संचालनहुने छ । यो अभियानधनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामामात्रै संचालनहुने छ भने सिरहा, सप्तरी र पर्सा यो रोगबाट मुक्त रहेको छ ।
ध्नुषाका १८ वटै पालिकामा एकैसाथकरिव १ हजार ८ सय जनाको रक्त संकलनगर्ने कार्यक्रम समेत रहेको छ । यस अघि महिला स्वय्मसेविकाले सर्वसाधरणलाई औषधीनखुवाएर घरमै दिएर जाने गरेकोले यो कार्यक्रमप्रभावकारि हुन सकेन । तर यस पटक यो अभियानमापुरुष स्वास्थ्यकर्मिले घरमै गएर औषधीखुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्यकार्यालय धनुषाका स्वास्थ्यअधिकृत शिवजीदासले जानकारि दिए ।स्वास्थ्यकर्मीहरू घरघरमापुगेर ३ वर्षदेखीमाथिउमेरका सबैलाई उचाइ, वजनअनुसार औषधिखुवाइने उनले बताए । दुई वर्ष मुनिकाबालबालिका, गर्भवतीमहिला, ७दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामीतथा २४ घण्टा अगाडी ज्वरो आएकाव्यक्तिले मात्रऔषधिखाननमिल्ने जानकारी दिए ।आगामी चैतमहिनामा घर–घरमागएर म्यापिङ्गगरि रोगको वास्तविकतथ्यांक संकलनगरिने उनले बताए ।

हात्तीपाइले रोगको धेरैजसो संक्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनिगर्दछ ।
कतिपयमा अण्डकोष, केहीमाखुट्टा, केहीमाहात, केहीमा स्तन र शरीरका अन्यअङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो सुनिएपछि उपचार समेत कमै हुने पनि स्वास्थ्यकर्मीहरूले बताएका छन् ।धनुषा, महोत्तरी र सिन्धुलीगरि तीनजिल्लाको इमप्लिटेशन युनिट रहेकाले महोत्तरीमाहात्तीपाईले रोग फेला परेपछि युनिट नै फेल भएको निष्कर्ष निकाल्दै पुनःअभियानचलाउनथालिएको हो ।

 

सम्बन्धित खबर