LIVE
सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा |

काठमाडौं । फाल्गुनन्द लिङ्देन र यल्लीवुड फिल्म्स्को संयुक्त लगानीमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । हत्या, अपहरण र मानव बेचबिखनजस्ता घटनामा नेपाली महिलाले भोग्नुपरेको पीडाको कथावस्तुमा फिल्म बनाउन लागिएको हो ।दिनेश लिङ्देनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पूर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुण्य ओझा, दिलीप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ ।फिल्ममा विकास चौधरीको संगीत, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको छायांकन छ । सुदिता लिङ्देनको प्रस्तुति, लीलाराज काम्बाङ सहनिर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ ।

सम्बन्धित खबर