LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम, ।सवारी दुर्घटनामा परेर फागुन महिनामा मधेश प्रदेशमा ६४ जनाको मृत्यु भएको छ ।प्रदेशको विभिन्न जिल्लामा ६१९ वटा सवारी दुर्घटना हुँदा ५ बालबालिकासहित ६४ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।दुर्घटनामा परेर ४८ जना पुरुष, ११ जना महिला र ५ जना बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।यस्तै, सो दुर्घटनाहरुमा परेर ९४४ जना घाइते भएका छन् । जसमा ६६२ जना पुरुष, १५४ जना महिला र १२८ जना बालबालिका रहेका छन् ।यस अवधिमा प्रहरीले ३० हजार ७९८ वटा सवारीलाई कारवाही गर्दा २ करोड ४८ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

सम्बन्धित खबर