LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाममा पाँच दिने पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा प्रकाशक महासंघ नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको शुक्रवारदेखि सुरु भएको हो । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । प्रकाशक महासंघका अध्यक्ष शंकर साहको अध्यक्षता एंव जनउमपाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी राम भरत साह, बिष्णु मणि दाहाल, पत्रकार महासंघ मधेस प्रदेशका सभापति राजेश कर्ण, पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत, मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, अर्जुन बहादुर क्षेत्री, जनपा वडा नम्बर २३ का वडाध्यक्ष राघवेन्द्र साह, रेडियो नेपालका जनकपुर प्रतिनिधि अजय कुमार झा लगायतले सम्बोधन गरेका उक्त कार्यक्रमको सञ्चालन प्रकाशक महासंघका सचिव उपेन्द्र भगत नागवंशीले गरेका थिए ।
२० जना युवा युवतीहरू प्रशिक्षणमा सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खबर