LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मुस्लिम बोर्ड नेपालद्वारा हज यात्रीहरुलाई हज सम्बन्धी प्रक्षिण दिईएको छ । सर्लाहीको लिलानीया जामे मस्जिद मदरसामा आयोजना गरिएको कार्यक्रममा हजयात्रीदेखि दर्जनौ ख्याति प्राप्त ईस्लामिक धर्मगुरुहरु तथा सर्वसधारणको सहभागिता रहेको थियो ।
कार्यक्रममा दारुल उलूम बाज–ए–अशहब बारी कुण्ड जिल्ला प्रतापगढ यूपी निर्देशक हजरत अल्लामा इमामुद्दीन कादरी बुर्हानी विशेष अतिथि र प्रशिक्षकको रूपमा सहभागि भएको थियो । उनले हजको वारेमा हज यात्रीहरुलाई हज वारे जानकारी गराएका थिए ।
हज यात्रीहरुलाई धर्म गुरुहरुको हातबाट गुल पोशी अर्पण गरिएको थियो भने मुस्लिम बोर्ड नेपालले हजरत अल्लामा इमामुद्दीन कादरीलाई शैक्षिक तथा तालिम सेवाको लागि इमाम गजाली पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा मौलाना शमसुल हक खान, मोलाना अली हसन मोहन पुरी, मौलाना रिजवान अहमद रहमानी, मौलाना फय्याज कादरी मिस्बाही, डा. मोबाश्शिर हसन मिस्बाही, मौलाना मेराज असदक रिजवी, मौलाना मुजाहिदुल इस्लाम मिस्बाही, मुफ्ती अन्जार आलम मिस्बाही, मास्टर कलब हुसैन, मास्टर कलब हुसैन थिए । मौलाना, शमीम अंजुम नेपाली, मुफ्ती कमर रजा अमजादी, हाफिज नासिर हुसैन गजाली, मौलाना इस्राफिल रजा शम्सी, मौलाना मुनीर आलम रिजवी, मौलाना हश्मत अली, मौलाना इम्तियाज मोहनपुर सहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर