LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । चैत २७ गते
जनकपुरधाम उपमहानगरपालिका–२ का एक युवकलाई आफ्नै आफन्तहरुले मर्नासन हुने गरि कुटेका छन् ।
जनकपुरधाम उपमहनगरपालिका–६ बस्ने अशोक लाल दासका २७ वर्षिया छोरा शिवुलाल दासलाई नाता काँका पर्ने जनकपुरधाम– बस्ने नथुनी लाल दास, उनका छोरा दिपक लाल दास,श्रीमति, वुहारी सहितले आईतवार विहान १० वजे कुटपिट गरेका छन् । जग्गा सम्बन्धी विषयमा कुराकानी गरिरहेको वेला दिपक दासले शिवु माथि कुर्सि, घरेलु हतियारले सबै परिवार मिलेर कुटेको पीडितका बुवा अशोक लाल दासले बताए । शिवुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि वाहिर लगिएको छ । शिवुको टाउँको गम्भिर चोट लागेको छ भने हात खुट्टा भाचिएको उनले बताए ।
यता, प्रहरीले घटनाका संलग्न नथुली लाल दासलाई पक्राउ गरेको छ भने घरका अन्य सदस्यहरु फरार भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर