LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

निर्वाचन आयोगले असार १ गतेदेखि सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन गरेपछि निर्वाचनको मिति घोषणा भएको दिनसम्ममा सो संख्यामा नयाँ मतदाता थपिएका छन । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलनको काम संचालन गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णा राउतका अनुसार धनुषामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला नयाँ मतदाता थप समावेश भएका छन । जिल्ला बाहिरका ४५० नयाँ मतदाता थपिएका हुन् । रुजु भएर आएपछि मात्र नयाँ कति मतदाना पुगेको भन्न सकिने आयोगको कार्यालयले भनेका छन । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए ।

सम्बन्धित खबर