LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनएमालेको क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर ३ मा पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस भएको एमाले धनुषाका जिल्ला नेता बचनदेव पँजियारले बताए । क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय एमाले धनुषाको जिल्ला कमिटी बैठकले प्रदेश कार्य समितिलाई निर्णय गरि पठाउने छ । धनुषा क्षेत्र नं. ३ र ४ का लागि महासेठ दम्पतीलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।२०७४ को निर्वाचनमा महतो समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन ।

सम्बन्धित खबर