LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा जन्म भएका हजुर शेरे नेपालको करिब ३ वर्ष पहिले भारतको मुम्बईबाट नेपाल आउने क्रममा सोमवारका दिन बाटोमा मृत्यू भएको थियो । उनी नेपालका प्रसिद्ध मुस्लिम धर्म गुरु थिए ।उनी जिवन भरि इस्लामी शिक्षाका साथ समाजिक भाईचाराको समेत सबैलाई पाठ सिकाएका थिए । मृत्यू पश्चात उनको मजार अर्थात समाधी अस्थलको आज २०७९।९।२३ गते शनिवारका दिन मजार अर्थात दरगाहको छतको ढलान भएको जनकपुरधाम लोहना २५ वासी मो. एहसानुल हकले बताए । उनको मजार दर्गाहको लागत करिब ८५ लाखमा निर्माण भईरहेको हकले बताए । दरगाहको ढलानको बेला लोहनाको समुदाय लगायत उनका अनुयायीहरुको उपस्थित रहेको हकले बताए ।

दरगाहको निर्माण १ दुई वर्षमा निर्माण भईहालने हकले बताए । दरगाहको निर्माणको खर्च उनका छोरा र उनका अनुयायीहरुको सहयोगमा बनिरहेको हकले बताए । दरगाहको नक्सा उनका अनुयायीहरु र छोराको हिसाबले बनेको हकले भने । हजुर शेरे नेपालले जिवित रहेको बेला आफनो छोरा र अनुयायीहरुलाई दरगाहको नक्साबारे सबै कुरा भनेर गएको हकले बताए । उनले दरगाहको नक्सा भनेर गएको त्यसै अनुसार दरगाहको निर्माण भईरहेको हकले बताए । जनकपुरधाम उपमहानगरपालिका लोहना २५मा बाहिर बाट हजुर शेरे नेमालको दरगाहमा आस्थाको चादर जडाउन आउने देश विदेशबाट धार्मिक पर्यटकले जनकपुरधाम लोहनाको कयाँ पलटने र यसले देश विकासमा समेत राम्रो असर पर्ने सक्ने हकले बताए । दरगाह निर्माणले गर्दा मुस्लिम समुदायको धार्मिक कामका साथ आर्थिक बृद्धीमा समेत राम्रो असर हुने हकले बताए ।

.

सम्बन्धित खबर