LIVE
नीति तथा कार्यक्रम सर्वसम्मत पारित, टुक्रे योजना भन्दा ठूला आयोजनामा लगानी | नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु |

जनकपुरधाम । प्रदेश सरकार गठन भएयता पहिलो पटक मधेश प्रदेश सरकारको सहभागिता बिना मधेशमा एसईई २)८१को परीक्षा भोलीबाट सु? हुदै छ ।

परीक्षा प्रक्रियाबाट मधेश प्रदेश सरकार अलग भएपनि चैत ७ गते मधेश प्रदेशसहित देशभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) २)८१ का लागि मधेश प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेश प्रदेशबाट यस वर्ष ८८ हजार ८५८ विद्यार्थी एसईईको परीक्षामा सहभागि हुने छ । यसका लागि प्रदेशभरका ३१२ परीक्षा केन्द्रमा १२ हजार २४२ कर्मचारी तथा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।

त्यसैगरि, परीक्षामा ४ हजार ३ सय ७) जना परीक्षा निरीक्षक, ७ सय ५५ परीक्षा सहायक र ४ सय ४( सहायक केन्द्राध्यक्ष नियुक्त गरिएको छ । त्यसैगरि, परीक्षामा शान्ति सुरक्षाको लागि ४ हजार ६८) सुरक्षाकर्मी खटाईएको छ । मधेश प्रदेशका शिक्षा निर्देशनालयका अनुसार यस वर्ष सबभन्दा बढी परीक्षार्थी धनुषामा १३ हजार ६५४ रहेको छ भने सबभन्दा कम सप्तरीमा ८ हजार ७१५ रहेका छन् ।

त्यसैगरि, सिरहामा १),७)३, महोत्तरीमा १),(५२, रौतहटमा १२,)३२, बारामा ( ,६८६ र पर्सामा १),४७( परीक्षार्थी रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर