LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा चौरचन र तीज पर्व एकैसाथ मनाईदै छ ।

चन्द्रमाको राती पुजा गरि मनाईने पर्वलाई मिथिलाञ्चल क्षेत्रमा चौरचन नामले प्रसिद्ध छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।
श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचन पर्वमा ब्रतालु महिना दिनर निराहार उपबास बसी राति चन्द्रमाको पुजा गरेपछि मात्रै अन्न तथा पानी ग्रहण गर्ने गर्छन् । राती घरपरिवारका सदस्यहरु पालैपालो घरको आङगनमा राखिएको फलफुल चन्द्रमाको दर्शन गर्छन् । त्यसपश्चात त्यो क्रम सम्पन्न भएपछि परिवारजनहरुले फलफूल, मिठाइ, दही, पुरी र खीर खाने खानेगर्छन् ।


यो पर्वमा राती नै आफ्न्त तथा आफ्ना छिमेकीहरुलाई बोलाएर खुवाउने चलन समेत रहेको जनकपुरधाम–४ का नबिन प्रियदर्शिले बताए ।  चौरचन तथा तीज पर्व एकैदिन परेकोले जनकपुरधाम उपमहानगरपालिकासहित मधेश प्रदेशका अधिकांश पालिकाहरुले आज सार्वजनिक विदा समेत दिएको छ ।

सम्बन्धित खबर