LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले वीरगञ्जमा फैलिएको हैजा प्रकोप नियन्त्रणकामा लागि ठोस कदम चाल्न सरकारसँग माग गरेका छन् ।
लोसपाका महासचिव विनोदकुमार सिंहद्वारा जारी विज्ञप्तिमा पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई (१३ भदौमा)भेटेरै जनताको स्वास्थ्य र ज्यानसँग सम्बन्धित यस्ता समस्यालाई तत्काल प्राथमिकताका साथ समाधान गर्न आग्रह गरेका थिए ।
भेटमा अध्यक्ष ठाकुरले वीरगञ्जलगायत सम्पूर्ण मधेशमा देखिएका खानापानीको समस्या, सरसफाइ तथा वीरगञ्ज महानगरपालिकामा देखिएको हैजाको प्रकोपबारे गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खबर